धनगढी - पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए।
आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले राजतन्त्र...
ताप्लेजुङ - नयाँ शैक्षिक सत्र सुरु हुन अगावै हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष सामुदायिक विद्यालयका पाठ्यपुस्तक पुगेका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जिल्लामा सामुदायिक विद्यालयका...
हेटौँडा (मकवानपुर) - मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने...
बरहथवा (सर्लाही) - बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनले भने,...
काठमाडौं - वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ।
हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको छ र यसले होली पर्वको आधिकारिक शुरुआत भएको जनाउँछ।शुक्रबार बिहान ८:३३ बजेको शुभसाइतमा मानन्धर...
तनहुँ - जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहेका उनले वार्षिक रु १५ लाखसम्म...
भोजपुर - सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एव। प्राविधिक सहयोगमा , संघीय...
काठमाडौँ सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामन्तवाद र राजतन्त्र बुलेटबाट नभई ब्यालेटबाट पराजित गरी शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको हुनाले माओवादीको जनयुद्ध गलत...
म्याग्दी - जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
गुल्मी - गुल्मीमा वषौंदेखि बाँझिएको जग्गामा स्थानीय जातको केरा खेती गर्न थालिएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ को सेउघाको थुक्का टोलमा करिब ३२ वर्षदेखि बाँझिएको जग्गामा केरा खेती...