खोटाङ - हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु मदिरा)लाई औद्योगिकीकरण गर्ने गरी प्रवर्द्धनको काम सुरु गरेको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेयपदार्थको प्रयोगमा कमी...
पोखरा - गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय...
नवलपुर (नवलपरासी) - राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका...
कञ्चनपुर - कञ्चनपुरको दक्षिणी क्षेत्रको भुराकोटमा रहेको पुरैनी ताल चरा प्रेमी र पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्छ। २९ बिघा क्षेत्रफलमा फैलिएको यो ताल, चरा अनुसन्धानकर्ताहरूका लागि विशेष महत्त्व...
रुपन्देही - रुपन्देहीको बुटवलमा नगर सरसफाईका लागि नयाँ तरिका अपनाइएको छ। यहाँ सरसफाई चेतना वृद्धिका लागि विशेष प्रतियोगिता आयोजना गरिएको छ, जसमा फोहोर टिप्ने दौड प्रतियोगितामा सबैभन्दा धेरै...
काठमाडौं - ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा...
कञ्चनपुर - चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बिच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले...
जुम्ला - जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो...
मनाङ - जिल्लाका किसानहरु सामूहिक खेतीतर्फ आकर्षित भएका छन। खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ...
बागलुङ - बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।