काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय,...
कर्णाली - जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ ।
गाउँ...
काठमाडौँ - साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको...
धनकुटा - धनकुटामा एक वर्षको अवधिमा १३ हजार भन्दा बढी सवारी साधन ट्राफिक कारबाहीमा परेका छन् ।
गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने...
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहुलियत हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताए।
नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले नयाँ...
दोधारा चाँदनी - अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ ।
राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा...
धरान । धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ ।
कांग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको...
गुल्मी - गुल्मीका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन् ।
जिल्लाका...
रसुवा - गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ ।
गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि...
(कञ्चनपुर) दोधारा चाँदनी - कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र...