२३ साउन, २०७९
    {
अर्थ

लमजुङमा निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

  • पुलेसो
  • २०७८ भदौ २६ शनिबार
लमजुङमा निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

लमजुङमा भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च भएको छ । विनासकारी भूकम्पमा भत्किएका आवास पुनर्निर्माणमा हालसम्म ३ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले जनाएको छ ।

जिल्लामा आवास पुनर्निर्माण नगर्ने भनी स्वेच्छाले २४ जनाले पहिलो किस्ताको ५० हजार र दुई जनाले दोस्रो किस्ता १ लाख ५० हजार रकम फिर्ता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई,अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङका फोकल पर्सन विनायक दवाडीले बताए ।

उनका अनुसार जिल्लामा हालसम्म १० हजार ४ सय ४४ लाभग्राहिले आवास पुनर्निर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम बुझिसकेका छन् भने दोस्रो किस्ता लिने लाभग्राहीको संख्या १२ हजार ६६ छ । जिल्लामा लाभग्राहीको संख्या १५ हजार ५ सय ७८ रहेको छ ।

हालसम्म पहिलो किस्ताबापत ५० हजारका दरले ७३ करोड १३ लाख ५० हजार रुपैयाँ निकास भैसकेको छ । त्यसैगरी दोस्रो किस्ताबापत १ अर्ब ८० करोड ९९ लाख र तेस्रो किस्ताबापत १ अर्ब ४४ करोड ४ लाख रकम खर्च भएको हो । जिल्लामा पुनर्निर्माण सुरु भएको चार वर्षमा ७४ प्रतिशत निजी आवास बनेकाे जिल्ला आयोजना कार्यान्वयन इकाई लमजुङले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो...

काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल...

चितवन - चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ ।

आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको...

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

दिपेन्द्र सोनाम भए द फ्लीक मोडलको...

काठमाडौं - राजधानीमा सम्पन्न भएको द फ्लीक मोडल प्रतियोगितामा दिपेन्द्र सोनाम बिजेता बन्न सफल भएका छन्।

उनले अन्य प्रतिश्पर्धीलाई पछि पार्दै बिजेताको ट्रफी उचाल्न सफल भएका...

दिपेन्द्र सोनाम भए द फ्लीक मोडलको विजेता 

शिवालयमा भक्तजनको भीड

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा  भक्तजनको भीड लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको...

शिवालयमा भक्तजनको भीड