१२ मंसिर, २०७८
    {
राजनीति

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

  • पुलेसो
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने समाचार सत्य नभएको बताए।

उनले भने, ‘मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने समाचार सत्य होइन।’ संसदमा सांसद प्रेम सुवालले प्रधानन्यायाधीशको तर्फबाट मन्त्रीको भाग किन खोजिएको भन्दै प्रश्न गरेका थिए।

सांसद सुवालले प्रधानन्यायाधीशले सरकारमा दुई मन्त्री मागेको कुरा उल्लेख गर्दै जवाफ माग गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

सर्वोच्चमा वकिलको प्रदर्शनमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं : वकिलहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। 

सर्वोच्चमा वकिलको प्रदर्शनमाथि प्रहरीको हस्तक्षेप

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु