१२ मंसिर, २०७८
    {
राजनीति

प्रधानन्यायाधीश राणाले आजका लागि ९ इजलास तोके

  • पुलेसो
  • २०७८ मंसिर ०१ बुधबार
प्रधानन्यायाधीश राणाले आजका लागि ९ इजलास तोके

काठमाडौं :  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतमा आजका लागि ९ इजलास तोकेका छन्। राणाले दुई एकल र सात संयुक्त इजलास तोकेका हुन्।

सर्वोच्च अदालतका अनुसार आज प्रधानन्यायाधीश राणाले आफ्नो लागि कुनै इजलास तोकेका छैनन्।  आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ।

यसैबीच नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बारले निर्णय गरेको छ। राणाविरुद्ध न्यायाधीशहरु पनि आन्दोलित बनेका छन्। वकिल र न्यायाधीशको आन्दोलनका कारण मुद्दाको सुनुवाइ प्रभावित बनेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश