१२ मंसिर, २०७८
    {
राजनीति / प्रदेश ७

माओवादी केन्द्र शुक्लाफाँटा २ को वडाध्यक्षमा धानुक

  • पुलेसो
  • २०७८ मंसिर ०६ सोमबार
माओवादी केन्द्र शुक्लाफाँटा २ को वडाध्यक्षमा धानुक

नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने महाधिवेशन अन्तरगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ मा पनि वडा अधिवेशन भएको छ ।

सोमबार माओवादी केन्द्र शुक्लाफाँटा नगरपालिका २को वडा अधिवेशन सम्पन्न भएको हो । शुक्लाफाँटाकी माओवादी नेतृ दुर्गा भट्ट (जोशी)ले धानुकको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि विस्तार भएको बताईन ।

 

उनका अनुसार उपाध्यक्ष विष्ना डगौरा, सचिव राजेश नेपाली, कोषाध्यक्ष हर्क बहादुर बम, सह सचिव दिनेश डगौरा चयन भएका छन । माओवादी केन्द्र सुप प्रदेशका सदस्य एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्टको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । कार्यक्रममा माओवादी नेता, लोकेन्द्र ऐरी, दुर्गा भट्ट(जोशी), शिवराज राज पनेरु सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

सर्वोच्चमा वकिलको प्रदर्शनमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं : वकिलहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। 

सर्वोच्चमा वकिलको प्रदर्शनमाथि प्रहरीको हस्तक्षेप

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु