१२ मंसिर, २०७८
    {
राजनीति / प्रदेश ७

लालझाडीमा माओवादी केन्द्रका वडा अधिवेशन सम्पन्न

  • पुलेसो
  • २०७८ मंसिर ०७ मंगलबार
लालझाडीमा माओवादी केन्द्रका वडा अधिवेशन सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा माओवादी केन्द्रमा वडा अधिवेशन सम्पन्न भएका छन् ।

मंगलबार बाँकी रहेका दुई वडा सहित सबै वडाहरुका अधिवेशन सम्पन्न भएका हुन । लालझाडी गाँउपालिका १ र ३ मा माओवादी केन्द्रका अधिवेशन मंगलबार सम्पन्न भएको माओवादी केन्द्रले जनाएको छ । लालझाडी गाँउपालिका १को अध्यक्षमा मोहन राना, उपाध्यक्ष सुकराम राना, सचिव जानकी राना, कोषाध्यक्षमा अमर सिह राना सहित २९ सदस्यीय वडा कमिटी विस्तार भएको छ ।

 

भने ३ को अध्यक्षमा रमेश चौधरी, उपाध्यक्ष मोहन सिह बडायक, सचिव हेमराज राना, सह सचिव श्रबण राना, कोषाध्यक्ष प्यारी चौधरी सहित २९ सदस्यीय वडा कमिटी चयन भएका छन । लालझाडी माओवादी केन्द्रका वडा सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता एव लालझाडाडी गाँउपालिका प्रमुख मदनसेन बडायकको प्रमुख आथित्यमा वडा कमिटी विस्तार भएका हुन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४...

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। 

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४ न्यायाधीशको बहिष्कार