१२ मंसिर, २०७८
    {
राजनीति / प्रदेश ७

माओवादी केन्द्र शुक्लाफाँटा ६को वडा सम्मेलन

  • पुलेसो
  • २०७८ मंसिर ०९ बिहीबार
माओवादी केन्द्र शुक्लाफाँटा ६को वडा सम्मेलन

कञ्चनपुर, । नेकपा माओवादी केन्द्रको शुक्लाफाँटा नगरपालिकामा वडा सम्मेलन निरन्तर जारी छ ।

बिहीबार माओवादी केन्द्रको शुक्लाफाँटा नगरपालिका ६ नम्बर वडामा सम्मेलन भएको हो । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक भट्टले शुक्लाफाँटा नगरका विभिन्न वडाहरुमा सम्मेलन जारी रहेको बताए ।

 

उनका अनुसार बाँकी रहेका वडाहरुमा सम्मेलन जारी रहेको छ । माओवादी केन्द्र शुक्लाफाँटा नगरपालिका ६ को वडाध्यक्षमा तेज बहादुर कुँवर चयन भएका छन । उपाध्यक्ष टीका चौधरी, सचिव सिजन सिह, सह सचिव मञ्जु ओड, कोषाध्यक्ष भवानी दत्त जोशी लगायत रहेका छन । माओवादी केन्द्रका नेता लोकेन्द्र ऐरी, नवराज ऐर, दुर्गा भट्ट, दिपक भट्ट, ईश्वर सुनार लगायतका नेता कार्यकर्ताहरु सम्मेलनमा खटिएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश