१५ फागुन, २०८०
    {
प्रविधि / समाचार

आज चार्टड उडान मात्रै हुँदै

  • पुलेसो
  • २०७९ मंसिर ०४ आइतबार
आज चार्टड उडान मात्रै हुँदै

काठमाडौं - प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको दिन आज आन्तरिक उडान नहुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टड उडान मात्रै हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।उनका अनुसार चाार्टर्ड उडानको लागि तारा एयर, समिट एयर र सीता एयरले अनुमति लिएका छन् ।

सबैले पर्यटकका लागि चार्टर्ड उडानको अनुमति लिएको उनले बताए । तारा एयरले चार वटा, समिटले पाँच वटा र सीता एयरले छ वटा चार्टर्ड उडानको अनुमति लिएका छन् ।

हेलिकप्टरको पनि केही उद्धार उडान हुने सिटौलाले बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

नक्कली भुटानी शरणार्थी प्रकरणः थप एक...

नक्कली भुटानी शरणार्थी प्रकरणः थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणः थप एक जना पक्राउ

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ...

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताए ।

कृषि तथा वन विज्ञान...

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री दाहाल