१२ वैशाख, २०८१
    {

एमाले कोशी मा विनोद र घनश्यामको उम्मेदवारी

  • पुलेसो
  • २०८० असोज १३ शनिबार
एमाले कोशी मा विनोद र घनश्यामको उम्मेदवारी

एमालेको कोशी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेताहरु विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी गराएका हुन् ।

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेताहरु विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् । यस्तै खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् ।

अन्य पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।

अध्यक्षमा उम्मेदवारी दिएका ढकाल विराटनगर निवासी हुन् भने खतिवडा लेटाङका हुन् । 

थप जानकारी

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध...

काठमाडौं - आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएका छन् ।

मुद्दा फिर्ता...

मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा