काठमाडौं । यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठन लाई प्रदान गर्ने घोषणा गरिएको छ । आज बसेको मदन पुरस्कार गुठीको वैठकले सो निर्णय गरेको हो ।
यसैगरी यस वर्षको जगदम्बाश्री पुरयस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐठन’ स्कार साहित्यकार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ ।
यसअघि मदन पुरस्कारको सूचीमा ५ पुस्तक छनौट भएका थिए । सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठान र द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेका थिए ।
मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार/चार लाख रुपैयाँ छ ।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
...काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया