१२ वैशाख, २०८१
    {
मनाेरञ्जन / समाचार

यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐठन’ लाई

  • पुलेसो
  • २०८० असोज १४ आइतबार
यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐठन’ लाई

काठमाडौं  । यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठन लाई प्रदान गर्ने घोषणा गरिएको छ । आज बसेको मदन पुरस्कार गुठीको वैठकले सो निर्णय गरेको हो ।

यसैगरी यस वर्षको जगदम्बाश्री पुरयस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐठन’ स्कार साहित्यकार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ ।

यसअघि मदन पुरस्कारको सूचीमा ५ पुस्तक छनौट भएका थिए । सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठान र द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर  परेका थिए ।

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार/चार लाख रुपैयाँ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

राजनीतिमा मदन भण्डारीको योगदान उच्च छ...

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताए।

मदन भण्डारीको...

राजनीतिमा मदन भण्डारीको योगदान उच्च छ : अध्यक्ष नेपाल