महेन्द्रनगर । कन्चनपुर उद्योग वाणिज्य संघको निर्वाचनमा ६४ प्रतिशत मत खसेको छ । शनिबारबिहान देखि सुरु भएको निर्वाचनमा ६४ प्रतिशत अर्थात १ हजार ३४४ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्ष र सदस्य पदका लागि भएको निर्वाचनमा कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको थियो भने ७ सदस्यका लागि १३ जनाबिच प्रतिस्पर्धा भइरहेको छ ।
शनिबार भएको निर्वाचनमा १ हजार ३४४ मत खसेको निर्वाचन प्रमुख पुर्ण बहादुर चन्दले बताए ।
उद्योग वाणिज्य संघमा २ हजार ११६ मतदाता रहेका थिए । मत गणना भने आइतबार बिहान गरिने निर्वाचन समितिले जनाएको छ ।
भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्।
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै उनले देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि...
प्रतिक्रिया