काठमाडौँ ः पार्टी फुटाउन लागेको भन्दै पर्वतको महाशिला गाउँपालिकाका सभापति कृष्णबहादुर गुरुङ ‘उज्ज्वल’ले विशेष महाधिवेशन पक्षधरको साथ छाडेको घोषणा गरेका छन्। बुधवार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै गुरुङले यस्तो घोषणा गरेका हुन्।
‘कांग्रेस रूपान्तरण हुन जरुरी थियो, कांग्रेसमा ऊर्जा भर्न थियो,’ गुरुङले लेखेका छन्,‘दुई महामन्त्रीको कुरा सुन्दा पार्टी फुटाल्नभन्दा विष पिउँछु र फुट्ने सँघार आए हलबाट बाहिर म जान्छु भन्नुभएको थियो। तर त्यस्तो कुरा रहेनछ।’
पार्टी फुट्ने कुराले आफूलाई अहिले आत्मग्लानि भएको उनले लेखेका छन्। ‘आत्मग्लानि गर्दै गल्ती स्विकार्दै विशेष महाधिवेशन औचित्य नरहेको घोषणा गर्दै विशेष महाधिवेशन पक्षलाई साथ छोडेको घोषणा गर्दछु,’ सभापति गुरुङले लेखेका छन्।
भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्।
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै उनले देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि...
प्रतिक्रिया