२०८२, माघ, १८
    {
खेलकुद / समाचार

अभ्यास खेलमा नेपालविरुद्ध बलिङ गर्दै अमेरिका

  • पुलेसो
  • २०८२, माघ २ शुक्रबार
अभ्यास खेलमा नेपालविरुद्ध बलिङ गर्दै अमेरिका

काठमाडौं : आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारी स्वरूप आज नेपाल र अमेरिकाले अभ्यास खेल खेल्दैछन्। अमेरिकाले टस जितेर बलिङ रोजेको छ। 

शुक्रवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ। यसअघि पनि नेपाल र अमेरिकाले अभ्यास खेल खेलेका थिए, सो खेलमा नेपालले अमेरिकामाथि ४ विकेटको जित हासिल गरेको थियो। 

आइतबारदेखि घरेलु मैदानमा आइसिसी टी–२० महिला विश्वकपको ग्लोबल छनोट खेलहरू हुँदैछन्। जहाँ आयोजक राष्ट्र नेपालसहित कूल १० टोली प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो,...

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।

संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई...

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो, अब नयाँ नेतृत्व आउँछः गगन