०७ वैशाख, २०८१
    {
विजनेस / समाचार

नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० गते हुँदै

  • पुलेसो
  • २०७९ भदौ २९ बुधबार
नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० गते हुँदै

काठमाडौं - नेपाल उद्योग व्यापार महासंघले प्रथम महाधिवेशन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै महासंघले महाधिवेशन गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष श्याम बहादुर पाठकले उक्त महाधिवेशनले नकारात्मक अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधारका लागि थप सहयोग पुर्याउने बताए ।साथै उनले उत्पादनका क्षेत्रमा राज्यको ध्यान नपुगेको बताए । उनले भने, ‘नेपाल उत्पादनको क्षेत्रमा धेरै सम्भावना भएको देश हो । विश्वका धनी व्यक्तिको दाँजोमा पुग्ने स्रोत र साधनहरु मुलुकमा छन् । सरकारले उत्पादनका क्षेत्रमा आवश्यकता अनुसारको नीति नियम बनाउन सकेन ।’

सरकारको नीतिका कारण नेपालको लगानी अनुत्पादन क्षेत्रमा गइरहेको उनको भनाई छ । अध्यक्ष पाठकले भने, ‘सरकारले उत्पादनमा जोड दिने भनेको छ । तर, नेपाल पैसा भने अनुत्पादक क्षेत्रमा बढि गएको छ । केही पैसा पनि सिमित घराना व्यक्तिको हातमा छ ।’

 

महासंघले भदौ ३० गते प्रथम महाधिवेशन गर्न लागेको हो । उक्त कार्यक्रममा देशभरका कम्तिमा ७५० वा प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुको उपस्थिति रहनेछ । उक्त कार्यक्रमको प्रमख अतिथिको रुपमा पूर्व प्रधानमन्त्रली एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहने महासंघले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

काठमाडाैं - आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।
नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

प्रतिव्यत्ति ७३ हजार २३५ रुपैयाँ ऋण

काठमाडौं - नेपाल सरकारको ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनामा नेपाल...

प्रतिव्यत्ति ७३ हजार २३५ रुपैयाँ ऋण