२०८२, माघ, १८
    {
समाज / सुदूरपश्चिम प्रदेश / समाचार

कन्चनपुरका डीएसपी बोहरासहित १६ जना एसपीमा बढुवाका लागि सिफारिस

  • पुलेसो
  • २०८२, पुष २९ मंगलबार
कन्चनपुरका डीएसपी बोहरासहित  १६ जना एसपीमा बढुवाका लागि सिफारिस

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहरा सहित  नेपाल प्रहरीका १६ जना डीएसपीलाई (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले डीएसपी बोहरा सहित १६ जनालाई बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपी पुष्पराज मल्ल पहिलो नम्बरमा एसपीमा सिफारिस भएका छन् । 
धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी लगायत १५ जना डीएसपीलाई पनि एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

 

यसैगरी कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाण, श्यामु अर्याल, भरत लामा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दिपक भारतीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

विशेष महाधिवेशन सकेर पूर्वसभापति देउवाको आशीर्वाद...

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्।

बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै उनले देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि...

विशेष महाधिवेशन सकेर पूर्वसभापति देउवाको आशीर्वाद लिन जानुछ– गगन थापा