२०८२, कात्तिक, १५
    {
मनाेरञ्जन / समाचार

रामप्रसाद र संगीताको लोक दोहोरी ‘फुलै फुलेको’ सार्वजनिक

  • पुलेसो
  • २०८२, असार १८ बुधबार
रामप्रसाद र संगीताको लोक दोहोरी ‘फुलै फुलेको’ सार्वजनिक

काठमाडौँ । रामप्रसाद गुरुङको स्वर रहेको लोक दोहोरी गीत ‘फुलै फुलेको’ सार्वजनिक भएको छ । गीतमा गायनमा रामप्रसादलाई संगीता गुरुङले स्वरमा साथ दिएकी छन् ।

गीतमा शब्द र संगीत बिन खातीको रहेको छ । लोकशैलीमा तयार गीतको भिडियो पनि आकर्षक बनेको छ । रामप्रसाद गुरुङ, निशु गुरुङको अभिनय रहेको भिडियोमा थुप्रै कोरस प्रयोग गरिएको छ ।सन्देश गुरुङको छायांकन, विनीता गुरुङको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशन जसु गुरुङको छ ।

https://youtu.be/FLWOfgHiraw

प्रतिक्रिया

छुटाउनुभयो कि?

विश्वकप पुगेको नेपाल ट्वान्टी–२० एसिया–इस्ट एसिया...

काठमाडौँ - आईसीसी ट्वान्टी–२० विश्वकप पुगेको नेपालले ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिकमा छनोट उपाधि जितेर दोहोरो खुसीयाली मनाएको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गरेपछि नेपाल विजेता बनेको हो...

विश्वकप पुगेको नेपाल ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट च्याम्पियन

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । आज बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भएर ४.३...

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

मन्थलीबाट काँकडभिट्टा गइरहेको बस पल्टियो, १९...

झापा । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोकनजिकै आज (मंगलबार) बिहान रात्रिबस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। रामेछापको मन्थलीबाट काँकडभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई...

मन्थलीबाट काँकडभिट्टा गइरहेको बस पल्टियो, १९ जना घाइते

छठ महापर्व अनुष्ठानः अस्ताउँदो सूर्यलाई अर्घ

लहान । छठ पर्वअन्तर्गत ब्रतालुले सोमबार अस्ताउन लागेको सूर्यलाई अर्घ दिँदै छन्।  सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ। मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ।...

छठ महापर्व अनुष्ठानः अस्ताउँदो सूर्यलाई अर्घ