१२ मंसिर, २०७८
    {
प्रदेश / प्रदेश १

सुनसरीमा एमालेका छ जनप्रतिनिधिद्धारा नेकपा (एकिकृत समाजवादी) पार्टीमा सनाखत

  • पुलेसो
  • २०७८ भदौ २३ बुधबार
सुनसरीमा एमालेका छ जनप्रतिनिधिद्धारा नेकपा (एकिकृत समाजवादी) पार्टीमा सनाखत

इनरुवा, भदौ २२ गते । सुनसरीनमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ६ जना जनप्रतिनिधि नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको छ । सनाखत गर्नेहरुमा बराहक्षेत्र नगरपालिकाको दुई जना वडा सदस्य, इटहरी उपमहानगरपालिकाका एक जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य, धरान उपमहानगरालिकाका एक जना वडा सदस्य र इनरुवा नगरपालिकाका एक जना वडा सदस्य रहेका छन् । भदौ २० गते चार जना, भदौ २१ गते एक जना र भदौ २२ गते एक जना गरी छ जनाले आफै जिल्ला निर्वाचन कार्यालय सुनसरीमा उपस्थित भएर सनाखत गरेको निर्वाचन अधिकारी कृष्ण पौडेलले जनाकारी दिनुभयो ।

वहाँले सनाखत गराएर खामबन्दी निर्वाचन आयोगमा विवरण पढाउने बताउनुभयो । यहाँका गाउँपालिकाका कार्यपालिका सदस्य, प्रमुख, उपप्रमुख र अध्यक्ष , उपाध्यक्ष कोही पनि नगाएको एमालेले जनाएको छ । निर्वाचन अधिकारी पौडेलले छ जना नै नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको हो । मंगलबारसम्म ६ जना जनप्रतिनिधिले सनाखत गर्नुभएको निर्वाचन अधिकारी पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४...

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। 

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४ न्यायाधीशको बहिष्कार