१२ मंसिर, २०७८
    {
राजनीति

सर्वोच्चका पाँच न्यायाधीश इजलासमा बसेनन्

  • पुलेसो
  • २०७८ मंसिर ०१ बुधबार
सर्वोच्चका पाँच न्यायाधीश इजलासमा बसेनन्

काठमाडौं : प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएको घोषणा गरेका सर्वोच्च अदालतका पाँच न्यायाधीश अहिलेसम्म इजलासमा बसेका छैनन् ।

तीन सातादेखि सामूहिक छलफलमा रहेका तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडालले सोमबार असन्तुष्ट न्यायाधीशहरुको छलफलमा नआउने घोषणा गरेका थिए ।

मंगलबार प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराले उनीहरुको संयुक्त तथा एकल इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा राखेका थिए । श्रेष्ठ र शर्माको इजलासमा २१ वटा तथा केसी र रेग्मीको संयुक्त इजलासमा ४१ मुद्दाको पेशी छ । यस्तै प्रकाश कुमार ढुंगाना र कुमार चुडालको पनि अर्को इजलास छ । जसमा ६२ वटा मुद्दाको पेशी तोकिएको छ । तर मध्याह्नसम्म ती कुनै पनि इजलास बस्न सकेको छैन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश