१२ मंसिर, २०७८
    {
अर्थ

मित्रता बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयन्ती मोक्तान

  • पुलेसो
  • २०७८ मंसिर ०५ आइतबार
मित्रता बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयन्ती मोक्तान

पोखरा - मित्रता बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा जयन्ती मोक्तान चयन भएकी छिन् । शनिबार सम्पन्न संस्थाको प्रारम्भिक साधारणले जयन्ती मोक्तानको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्विरोध चयन गरेको हो ।

संस्थाको उपाध्यक्ष पूर्णकुमार श्रेष्ठ, सचिवमा नबिन श्रेष्ठ, कोषाध्यक्षमा बुद्धिराज भट्टराई रहेका छन्। त्यस्तै सदस्यहरुमा सुनिल कुमार ठाकुर, सुशिला केसी, चुन नारायण श्रेष्ठ, शिव थापा, चन्द्रावती श्रेष्ठ, संजय शर्मा र श्वेयता श्रेष्ठ रहेका  छन् । त्यस्तै लेखा सुपरिवेक्षणको संयोजकमा रुद्र गिरी चयन  भएका छन । सदस्यहरुमा रुबि रन्जीत र शिव कुमार श्रेष्ठ रहेका छन्  ।


 

साधारण सभामा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेज नारायण अधिकारी प्रमुख अतिथि रहेका  थिए। त्यस्तै कार्यक्रममा पोखरा महानगरपालिका सहकारी शाखा दर्ता अधिकारी अनिल कार्की, पोखरा महानगरपालिका सहकारी संघ अध्यक्ष बल राम गौतम, संस्थाका सल्लाहकार तथा युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, पोखरा महानगरपालिका सहकारी शाखा अधिकृत अनिल न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश