१२ मंसिर, २०७८
    {
राजनीति / प्रदेश ७

पूनर्वासमा माओवादी वडा अधिवेशन निरन्तर, भीमदत्त १०को वडाध्यक्षमा ऐर

  • पुलेसो
  • २०७८ मंसिर ०६ सोमबार
पूनर्वासमा माओवादी वडा अधिवेशन निरन्तर, भीमदत्त १०को वडाध्यक्षमा ऐर

नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पूनर्वास नगरपालिकामा वडा अधिवेशन निरन्तर जारी राखेको छ ।

शनिबारदेखि वडा अधिवेशन शुरु गरेको माओवादी केन्द्रले आइतबारपनि अधिवेशन जारी राखेको छ । माओवादी केन्द्रले पूनर्वासमा आइतबारपनि दुई वडा अधिवेशन गरेको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिमिल्सेनाले दोस्रो दिन दुई वडाको अधिवेशन भएको बताए ।

 

उनका अनुसार पूनर्वास नपा ३मा कमल मल्ल र ६मा कविराम तामाङ्गको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि विस्तार भएका छन । भने भीमदत्त नगरपालिका १०मा पनि वडा सम्मेलन भएको छ । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका कार्यबहायक अध्यक्ष लोकराज जोशीले भीनपा २१०मा तेजेन्द्र ऐरको अध्यक्षमा २९सदस्यीय वडा कमिटि विस्तार भएको बताए । माओवादी केन्द्र कञ्चनपुरका सबै पालिकामा रहेका बाँकी वडा अधिवेशन निरन्तर जारी रहेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४...

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। 

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४ न्यायाधीशको बहिष्कार