१२ मंसिर, २०७८
    {
मनाेरञ्जन

राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुने

  • पुलेसो
  • २०७८ मंसिर ०७ मंगलबार
राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुने

काठमाडौं - नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ ।

विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत महोत्सवमा स्थान पाउने आयोजक पक्षले जनाएको छ ।यस अगाडि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिजले सो समय २७ जिल्लाका विभिन्न कला सांस्कृतिक झल्कने प्रस्तुति देखि विभिन्न विषयवस्तु समेत समेटेको थियो । टुँडिखेलमा आयोजनमा भएको महोत्सवको अवलोकन पाँंच लाख दर्शकले गरेका थिए ।

 

यस पटकको महोत्सवमा दश लाख बढी दर्शकले अवलोकन अपेक्षा आयोजकको रहेको छ। आगामी चैत्र दोश्रो साता टुँडिखेलमै आयोजना हुने महोत्सवमा दर्शकले निशुल्क प्रवेश पाउने आयोजकले कमिटीका सदस्य श्याम धितालले बताए । विभिन्न सम्मान सहितको साँस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारको समेत सहभागिता रहनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश