१२ मंसिर, २०७८
    {
राजनीति / प्रदेश ७

काँग्रेस एनपी साउद र दिवान विष्टको संयुक्त प्यानल घोषणा

  • पुलेसो
  • २०७८ मंसिर ०९ बिहीबार
काँग्रेस एनपी साउद र दिवान विष्टको संयुक्त प्यानल घोषणा

कञ्चनपुर, । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा पार्टी सभापतिका लागि एनपी साउद र दिवान विष्टको संयुक्त प्यानल घोषणा गरिएको छ ।

शुक्रबार काँग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनका लागि साउद र विष्टको संयुक्त प्यानल घोषणा गरिएको हो ।  नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता पवन नेपालीले संयुक्त प्यानलका तर्फबाट बहादुर सिह थापा सभापति, उप सभापति मिन बहादुर सिह, हरिचन्द्र राना, सचिव भीमराज भट्ट, हेमराज ओझा, सह सचिव नाफुसिह साउद, हरि प्रशाद अधिकारी अघि सारिएका छन । एनपी साउद र दिवान विष्टका तर्फबाट संयुक्त उम्मेदवारको प्यानल बलियो भएको नेताहरुले बताएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४...

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। 

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४ न्यायाधीशको बहिष्कार