०४ वैशाख, २०८१
    {
खेलकुद / समाचार

विश्वकपको उदघाटन खेलमा आयोजक कतार पराजित

  • पुलेसो
  • २०७९ मंसिर ०५ सोमबार
विश्वकपको उदघाटन खेलमा आयोजक कतार पराजित

काठमाडौं - आयोजक कतार फिफा विश्वकप २०२२को उद्घाटन खेलमा इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ ।

आईतबार अल ब्याट स्टेडियममा सम्पन्न खेलको १६औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इक्वेडरले सुरुआती अग्रता बनाएको थियो ।कतारका गोलकिपर साद अल्सिबले फाउल गरेपछि पाएको पेनाल्टिमा इकवेडरका कप्तान इनर भ्यालेन्सियाले गोल गरेका थिए ।भ्यालेन्सियाले ३१औं मिनेटमा दोस्रो गोल गर्दै इक्वेडरको अग्रता २–० बनाएका थिए ।

पहिलो हाफमा लिएको अग्रतालाई खेलको अन्तिम समयसम्म कायम राख्दै इक्वेडरले विश्वकपको उद्घाटन खेलमा उत्कृष्ट जित निकालेको हो ।जितसँगै समूह एमा तीन अंक जोड्दै इक्वेडर शिर्षस्थानमा रहेको छ ।

अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

पहिलो हाफमा नेपालविरुद्ध कुवेतलाई २-० को...

पहिलो हाफमा नेपालविरुद्ध कुवेतलाई २-० को अग्रता

पहिलो हाफमा नेपालविरुद्ध कुवेतलाई २-० को अग्रता

सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने...

काठमाडौँ - आइसीसी विश्वकप छनोट(२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग...

सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब