०८ चैत, २०७९
    {
राजनीति / सुदूरपश्चिम प्रदेश / समाचार

कैलाली क्षेत्र नं १ प्रदेश (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी

  • पुलेसो
  • २०७९ मंसिर ०८ बिहीबार
कैलाली क्षेत्र नं १ प्रदेश (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी

टीकापुर - कैलाली निर्वाचन क्षेत्र नं १ को प्रदेश (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् । चौधरी १५ हजार १०१ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम् प्रतिद्धन्द्धि नेकपा माओवादी केन्द्रका दिर्घराज विनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् भने राप्रपाका भिमबहादुर बमले ४ हजार ६० मत प्राप्त गरेका छन् । 

 

प्रदेशसभाको सदस्य पदका लागि प्रत्यक्ष तर्फ ३४ हजार ४८५ मत खसेको मध्ये ३३ हजार ३७२ मत सदर भएको छ भने १ हजार ११४ मत बदर भएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको...

काठमाडौं  -  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

...
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

काठमाडौं -  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन  निर्देशन

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

काठमाडौं  -  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।

गौतम १५ हजार...

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि...

काठमाडौं -  बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प