पाँचथर - मेची राजमार्ग स्थित पाँचथरको फिदिम २ कृष्ण मन्दिर नजिकै ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परी १ को मृत्यु भएको छ ।
मृत्यु हुनेको पहिचान खुलेको छैन । ट्याक्सीमा सवार १४ जना यात्रु मध्ये १३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापादेखि फिदिमतर्फ आइरहेको मे १ ज १९४१ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएकालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा– ६ मेहेलेमा पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोमा परी यामकुमार बुढाक्षेत्रीकी श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी...
काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ ।
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४...
प्रतिक्रिया