३१ जेठ, २०८१
    {
राजनीति / समाचार

प्रधानमन्त्री र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकबीच भेट

  • पुलेसो
  • २०८० साउन ०९ मंगलबार
प्रधानमन्त्री र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकबीच भेट

काठमाडौं - इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज (मङ्गलबार) भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

विश्वव्यापी रुपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण निकाय हो । सो संस्थाको नेपालमा सन् १९५१ काम गर्दै आएको छ ।

 

त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट ९आइएफएडी० का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेको थियो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

डडेल्धुरा - जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्व बढाएको छ ।

अमरगढी किल्लाबाट पुरानो र आधा मात्रै शरीर...

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन...

काठमाडौँ - काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ ।

हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु...

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने

गण्डकी सरकार: ‘पोखरा जाऔँ, प्रकृति र...

पोखरा - गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा...

गण्डकी सरकार: ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

काठमाडौँ - अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबारदेखि १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । 

‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा  हुन लागेको...

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला