३१ जेठ, २०८१
    {

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

  • पुलेसो
  • २०८० साउन १४ आइतबार
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज इच्छाकामना गाउँपालिका–६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

डडेल्धुरा - जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्व बढाएको छ ।

अमरगढी किल्लाबाट पुरानो र आधा मात्रै शरीर...

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन...

काठमाडौँ - काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ ।

हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु...

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने

गण्डकी सरकार: ‘पोखरा जाऔँ, प्रकृति र...

पोखरा - गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा...

गण्डकी सरकार: ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

काठमाडौँ - अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबारदेखि १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । 

‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा  हुन लागेको...

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला