४ जेठ, २०८२
    {
लुम्बिनी प्रदेश / शिक्षा/स्वास्थ्य / समाचार

म्याद गुज्रिएको औषधि पाइएपछि अस्पताल र फार्मेसीलाई औषधि बिक्रीमा रोक

  • पुलेसो
  • २०८१, वैशाख ३१ सोमबार
म्याद गुज्रिएको औषधि पाइएपछि अस्पताल र फार्मेसीलाई औषधि बिक्रीमा रोक

भैरहवा - सिद्धार्थनगर नगरपालिकाले म्याद गुज्रिएको औषधि पाइएकाले सराफ फार्मेसी र अस्पताल लाई औषधि बिक्रीका लागि रोक लगाएको छ । 

सिद्धार्थनगर ८ रबि पथमा रहेको सराफ अस्पताल र फार्मेसीमा कागजपत्र नपाइएको, कर्मचारी पनि नपाइएको ल्याबमा १ जना कर्मचारी मात्र भएको, नियम र कार्यविधि विपरीत फार्मेसीले बिक्री गरेको पाइएको सिद्धार्थनगर नगरपालिकाकी उपमेयर तथा नगरपालिका अनुगमन समिति संयोजक उमा अधिकारीले बताईन्  ।  

 

अनुगमनको क्रममा म्याद गुज्रिएको औषधि पाइएको, फार्मेसीमा व्यक्ति नभएको ल्याबको कर्मचारी भेटिएको र कागज पत्र समेत कुनै नभएको पाइएकाले नगरपालिकामा कागज पत्र ल्याउन भन्दै हालका लागि औषधि बिक्री गर्न रोक लगाइ बन्द गराइएको सिद्धार्थनगर नगरपालिका स्वास्थ्य प्रमुख गिता पोख्रेलले जानकारी दिईन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध