२९ पुष, २०८१
    {
राजनीति / बागमती प्रदेश / समाचार

रवि लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन

  • पुलेसो
  • २०८१, जेठ २ बुधबार
रवि लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं  -  सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसका भ्रातृ संगठन सडकमा उत्रेका छन् । ‘

सहकारी ठगीको प्रमाण यहाँ छ’, 'रवि दाई खै जिवी राई'लगायतका भन्ने ब्यानरसहित नेविसंघले बुधवार काठमाडौंमा प्रदर्शन गरेको हो ।नेविसंघले काठमाडौंको त्रिचन्द्र कलेजअगाडि पोष्टरसहित प्रदर्शन गरेको छ ।

उनीहरूले गृहमन्त्री लामिछानेविरुद्ध चर्को नाराबाजी गरेका छन् ।‘ यसका साथै, गिरीबन्धु टी-इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि पनि कानुनी कारबाहीको माग गरिएकाे छ ।
 

प्रतिक्रिया

छुटाउनुभयो कि?

देशको विकासका लागि प्रभावकारी ढङ्गले काम...

काठमाडौँ -  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताए।

सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा...

देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छः उपप्रधानमन्त्री सिंह

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।

स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

काठमाडौँ - सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेका हुन्...

काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब...

काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय