४ जेठ, २०८२
    {
समाज / मनाेरञ्जन / समाचार / फिल्मि मनोरञ्जन

‘दुःखी आत्मा’ लाई सर्वाधिक सो

  • पुलेसो
  • २०८१, फागुन २ शुक्रबार
‘दुःखी आत्मा’ लाई सर्वाधिक सो

काठमाडौँ -  दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुःखी आत्मा’ ले सर्वाधिक सो पाएको छ ।

दयाहाङ राई र आँचल शर्मा अभिनीत चलचित्रले सयभन्दा बढी सो पाएको निर्देशक दीपेन्द्र लामाले बताए। बिहीबार साँझ प्रिमियर भएको चलचित्रले कलाकार र सञ्चारकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ ।

 

क्लक वर्क क्रियसनको ब्यानरमा हिमाल कडरियाको निर्माण र सुदीप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा कवि श्रवण मुकारुङका १० वटा कविता पनि समेटिएका छन् । आलोक शुक्लाले खिचेको चलचित्रको निमेष श्रेष्ठले सम्पादन गरेको छ ।  

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध