४ जेठ, २०८२
    {
राजनीति / समाचार

रवि लामिछानेको सांसद पद खोस्न मात्रै सम्पत्ति शुद्धीकरणको प्रयोग भयो : सांसद ढकाल

  • पुलेसो
  • २०८२, वैशाख २५ बिहीबार
रवि लामिछानेको सांसद पद खोस्न मात्रै सम्पत्ति शुद्धीकरणको प्रयोग भयो : सांसद ढकाल

 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सम्पत्ति शुद्धीकरणको नीति केवल आफ्नो पार्टीका सभापतिको सांसद पद खोस्न मात्रै प्रयोग भएको आरोप लगाएका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सरकारले पटक–पटक ल्याएको नीति तथा कार्यक्रममा नेपाललाई ग्रे लिस्टको जोखिममा पर्न नदिन सम्पत्ति शुद्धीकरणको नीति ल्याए पनि यहीबीचमा नेपाल ग्रे लिस्टमा परेको टिप्पणी गरे। 

‘यही बीचमा होइन यो देश ग्रे लिस्टमा परेको?,’ ढकालले भने, ‘अनि सम्पत्ति शुद्धीकरण भन्ने नीति कहाँ प्रयोग भयो? नयाँ दलको एउटा पार्टी सभापतिमाथि सांसद पद खोस्नलाई प्रयोग भएको छ।’  

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध