काठमाडौं । सत्तारुढ दुई दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ । समसामयिक राजनीतिक सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दुई दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच छलफल भएको हो ।
बिहीबार राति भएको छलफलमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विष्णु पौडेल, पराराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखकलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।
राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...
काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब...
प्रतिक्रिया