२०८२, माघ, ६
    {
समाज / मनाेरञ्जन / सुदूरपश्चिम प्रदेश

जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग 

  • पुलेसो
  • २०८२, साउन १६ शुक्रबार
जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग 

महेन्द्रनगर । कैलालीको धनगढी स्थित कमल रेस्टुरेन्ट एण्ड बारका संचालक कमल राना र कमला राना दम्पतीले छोराको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । राना दम्पतीले छोरा अभिषेक रानाको २० औं जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका हुन् । 

भीमदत्त नगरपालिका-५ स्थित बनखेतमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रलाई राना दम्पतीले छोराको जन्मदिनको अवसरमा चामल, दाल, फलफुल, लगायत खाद्यान्न सहयोग गरेको अनेरास्ववियु कन्चनपुर जिल्ला सह-संयोजक बासुदेव भट्टले बताए ।


 

साथै सह-संयोजक भट्टले परिवार गायत्री भट्टको पनि शुक्रबार परेको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न लगायतका सामाग्री सहयोग गरिएको बताए । 

उनले भने,''श्रीमती गायत्रीले आश्रममा जन्मदिन मनाउन पाउँदा खुशी व्यक्त गरिन।''

प्रतिक्रिया

छुटाउनुभयो कि?

एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो, भक्तपुरमा...

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि बढेको बताएका छन्। उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको एकल बहुमत आउने आधार देखिन थालिसकेको दाबी गरे।

  • पुलेसो
  • २०८२, माघ ६ मंगलबार
  • एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो, भक्तपुरमा टुरिस्ट उम्मेदवारले जित्दैनन्– महेश बस्नेत

    अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

    काठमाडौ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट, ऊर्जा जलस्रोत तथा सिंचाइ...

    अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

    पूर्व गृहमन्त्री लेखकलाई रोकेर कांग्रेसले हरि...

    महेन्द्रनगर, ०६ माघ, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको राजनीतिक क्षेत्र मानिने कञ्चनपुर–३ मा यसपटक हरि बोहराले कांग्रेसको टिकट पाएका छन्। जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएका...

    पूर्व गृहमन्त्री लेखकलाई रोकेर कांग्रेसले हरि बोहराले दियो टिकट

    कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

    कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने