२०८२, माघ, ६
    {
समाचार

चितवनका दुवै ओपनरको अर्धशतक, मलान र साउदको शतकीय साझेदारी

  • पुलेसो
  • २०८२, मंसिर १६ मंगलबार
चितवनका दुवै ओपनरको अर्धशतक, मलान र साउदको शतकीय साझेदारी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजका दुवै ओपनरले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको चितवनले जनकपुर बोल्ट्सविरुद्ध विष्फोटक सुरुवात गरेको हो।
चितवनका लागि ओपनरद्वय दवीद मलान र अर्जुन साउदले पहिलो विकेटका लागि ११२ रन को सानदार शतकीय साझेदारी गरे। जनकपुर बोल्ट्सका जान निकोल लोफ्टी–इटनले १३.४ ओभरमा अर्जुन साउदलाई सञ्जय कृष्णमूर्तिद्वारा क्याच गराउँदै यो साझेदारी तोडेका हुन्।

अहिले १४.१ ओभरको खेल सकिँदा चितवन राइनोजले १ विकेटको क्षतिमा ११६ रन बनाएको छ। मलानलाई साथ दिन सैफ जैब क्रिजमा आएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...

शेरबहादुर देउवाले चुनाव नलड्ने