१५ वैशाख, २०८१
    {
राजनीति / समाचार

संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउछ : नेता सिंह

  • पुलेसो
  • २०७९ असोज ०२ आइतबार
संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउछ : नेता सिंह

काठमाडौँ  - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताए ।

लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका  अवसरमा गणेशमान सिह फाउन्डेसनले आज आयोजना गरेको कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई भन्दा जनताले कांग्रेसलाई नै म्यान्डेट दिने उल्लेख गरे । संविधानको सफल कार्यान्वयनका लागि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित निश्चित रहेको नेता सिंहको भनाइ थियो ।

स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जनतामा  अनुभूत हुनेगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने जिकिर  गरे ।

“गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ”, उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो । गणेशमान सिंहले देखाएको बाटामो हिँड्न सकेमात्र लोकतन्त्र बलियो हुन्छ नेपाली राजनीतिमा उनको ठूलो योगदान छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता छ...

काठमाडौं - परराष्ट्रमन्त्री नारायणप्रसाद ९एनपी० साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

बुधवार...

महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता छ : मन्त्री साउद

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या...

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो