खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
कालीकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार कालीकोटको मान्म बजारको प्रतिमा चोक पुगेर घण्टी बजाउँदै फर्किएका छन् ।
कालीकोटको प्रतिमाचोकमा घन्टी बजाएर कर्णाली प्रदेशको भ्रमणमा निस्कँदा...
महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. २ अन्तर्गत झरनाटोलस्थित झरना बजारमा आयोजित कार्यक्रममा सहभागी भएको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रामक प्रचार गरेको भन्दै स्थानीयले आपत्ति जनाएका...
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतालाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग तुलना गरेका छन्।
राष्ट्रिय युवा सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जोकर...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारत र चीनविरुद्ध प्रयोग गर्ने अखडाका रूपमा नेपालको भूमि प्रयोग गर्ने षडयन्त्र भइरहेको बताएका छन् ।
नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रियास्थल बनाउन कठपुतली...
