काठमाडौं - राष्ट्रिय युवा संघ नेपाल राष्ट्रिय महाधिवेसन आयोजक कमिटिको दोस्रो पूर्ण बैठक मार्फत युवाहरुका ढुकढुकी, प्रेरणाको श्रोत, युवा व्यवसायी, समाजसेवी तथा युवा नेता क। प्रतिक श्रेष्ठ राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा तथा श्रम तथा रोजगार विभागको प्रमुख मनोनित भएका छन्।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बिशेष अतिथिहरुमा इश्वर पोखरेल, सुबाश नेम्बाङ्ग, प्रदिप ज्ञवाली लगायतका नेताहरुको उपस्थिति रहेको थियो। श्रेष्ठ एक निडर स्पष्ट बक्ता र स्वच्छ छबि भएको युवा नेताको रुपमा नेकपा एमाले भित्र आफ्नो बलियो पकड बनाउदै आफ्नो राजनीतिलाइ जनमुखी बनाउदै मुर्त रुप दिन हर समय लागिपरेका छन् ।
पार्टी भित्रको कुनै पनि काम गर्न पछि नहट्ने संगठन निर्माण देखि नेतृत्वदायी भुमिका सम्ममा आफुलाई अब्बल रुपमा उभ्याउन सफल र एक समाजसेवीको समेत परिचय बनाउन सफल युवा नेता श्रेष्ठ सधै जनता र सर्बसाधारणको काम गर्न रुचि राख्दछन । देश र समाजलाइ परिबर्तन गर्न आफै बाट सुरुवात गर्नु पर्छ भन्ने सोच लिएका श्रेष्ठले युवाहरुलाइ एक ढिक्का बनाउदै ससक्त रुपमा आफु अगाडी बढ्ने बताएका छन्। एक्सन ओरेन्टियड छवि बनाएका श्रेष्ठ अब आउदा दिनहरुमा समाजमा भएका कुरीतिहरु बिरुद्द लड्दै जाने र पार्टी भित्र र बाहिर पनि ससक्त आवाज उठाउदै जाने कुरा समेत उनि बताउछन।
बिगत लामो समय देखि राजनीतिमा सक्रिय श्रेष्ठ युवाहरु माझ लोकप्रिय नेताको रुपमा परिचित छन्। काठमाडौं क्षेत्र न. ४ मा बसोबास गर्दै आएका युवा नेता श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय रुपमा लागिपरेका छन्। काठमाडौं क्षेत्र न.४ का जनता माझ लोकप्रिय युवा नेताको छबि बनाएका श्रेष्ठ भबिष्यको त्यस क्षेत्रका उदयिमान नेताको रुपमा राम्रो पकड बनाएका बलिया प्रतिश्पर्धी समेत हुन्।
भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौँ ः पार्टी फुटाउन लागेको भन्दै पर्वतको महाशिला गाउँपालिकाका सभापति कृष्णबहादुर गुरुङ ‘उज्ज्वल’ले विशेष महाधिवेशन पक्षधरको साथ छाडेको घोषणा गरेका छन्। बुधवार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै गुरुङले यस्तो घोषणा गरेका...
प्रतिक्रिया