२०८२, माघ, १८
    {
विजनेस / मनाेरञ्जन / फिल्मि मनोरञ्जन

‘चपली हाइट ३’ सेप्टेम्बर १० देखि अस्ट्रेलियामा

  • पुलेसो
  • २०७९, साउन २६ बिहीबार
‘चपली हाइट ३’ सेप्टेम्बर १० देखि अस्ट्रेलियामा

काठमाडौं - नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘चपली हाइट ३’ अस्ट्रेलियामा रिलिज हुने भएको छ ।

आगामी भदौ २५ गते (सेप्टेम्बर १०)मा सिड्नीमा फिल्म प्रदर्शन हुन लागेको हो ।निर्माता अर्जुन कुमारका अनुसार बाबा एजुकेसन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाले फिल्मलाई रिलिज गर्न लागेका हुन् । सिड्नीहित ब्रिसबेन, एडिलेड, तास्मानिया सहितका राज्यमा फिल्म देखाउन लागिएको हो ।

कोरोना महामारीको कारण प्रभावित भएको फिल्म गत शुक्रबारदेखि नेपालमा पुनः रिलिज भएको छ । स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका रहेको फिल्मलाई थ्रिलर जनरामा राखिएको छ ।पछिल्लो समय अस्ट्रेलिया नेपाली फिल्मको राम्रो बजारका रुपमा स्थापित भएको छ । ‘कबड्डी ४’ले अस्ट्रेलियामा मात्र ४ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको अनुमान छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

पार्टी फुटाउन लागेको भन्दै गुरुङले गरे...

काठमाडौँ ः पार्टी फुटाउन लागेको भन्दै पर्वतको महाशिला गाउँपालिकाका सभापति कृष्णबहादुर गुरुङ ‘उज्ज्वल’ले विशेष महाधिवेशन पक्षधरको साथ छाडेको घोषणा गरेका छन्। बुधवार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै गुरुङले यस्तो घोषणा गरेका...

पार्टी फुटाउन लागेको भन्दै गुरुङले गरे विशेष महाधिवेशन पक्षधरको साथ छाडेको घोषणा