१६ वैशाख, २०८१
    {
मनाेरञ्जन / समाचार

यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐठन’ लाई

  • पुलेसो
  • २०८० असोज १४ आइतबार
यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐठन’ लाई

काठमाडौं  । यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठन लाई प्रदान गर्ने घोषणा गरिएको छ । आज बसेको मदन पुरस्कार गुठीको वैठकले सो निर्णय गरेको हो ।

यसैगरी यस वर्षको जगदम्बाश्री पुरयस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐठन’ स्कार साहित्यकार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ ।

यसअघि मदन पुरस्कारको सूचीमा ५ पुस्तक छनौट भएका थिए । सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठान र द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर  परेका थिए ।

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार/चार लाख रुपैयाँ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने

काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा...

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने