२०८२, असोज, २८
    {
सुदूरपश्चिम प्रदेश / समाचार

कञ्चनपुरमा नहरमा हाम फालेका युवक मृत फेला 

  • पुलेसो
  • २०८२, भदौ १८ बुधबार
कञ्चनपुरमा नहरमा हाम फालेका युवक मृत फेला 

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–१० स्थित महाकाली सिचाँई आयोजनाको नहरमा हाम फालेका एक युवक मृत फेला परेका छन् । मंगलबार दिउँसो वेदकोट नगरपालिका–१० बस्ने २० वर्षीय बलभद्र रानाले बल्मा नदी नजिकै रहेको सिचाँई नहरको साईपनबाट हाम फाल्दा बेपत्ता भएका राना बुधकार बिहान फेला परेका हुन् ।

कञ्चनपुरका प्रहरी प्रवत्ता सागर बोहराले बेपत्ता रानाको खोजीको क्रममा रानाको शव घटनास्थलको दुई सय ५० मिटर पुर्व नहरमा भेटिएको बताए । उनका अनुसार मानसिक समस्याका कारण निममित परिवारको निगरानीमा रहेका रानाले  परिवार छलेर नहरमा हाम फालेका थिए ।

घटना लगत्तै कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बोहराको कमाण्डमा १२ जनाको टोलीले खोजी कार्य गरेको थियो । 
 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने