२०८२, असोज, २८
    {
मनाेरञ्जन

‘चमेलीको पोई’ को पोस्टर सार्वजनिक

  • पुलेसो
  • २०८२, साउन ३ शनिबार
‘चमेलीको पोई’ को पोस्टर सार्वजनिक

काठमाडौँ ।  चलचित्र ‘चमेलीको पोई’ को तीन वटा पोस्टर बुधबार सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा निर्माण पक्षले चलचित्रको तीन डिजाइनका पोस्टर सार्वजनिक गरेको हो । तीनमध्ये एक पोस्टरमा अभिनेतृ सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेको देखाइएको छ । दोस्रो पोस्टरमा सुरक्षाले बन्दुक बोक्नुभएको छ मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिनुभएको छ । अर्को पोस्टरमा चलचित्रका मुख्य कलाकार सबै अटाएका छन् । सोही पोस्टरमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको देख्न सकिन्छ ।

पोस्टरले चलचित्र हास्य र सस्पेन्स भएको देखाउँछ । एभरेस्ट सूर्य बोहोराको निर्देशनमा बनेको चलचित्रमा  नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्यायलगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा र संवाद शिवम् अधिकारीको रहेको छ । चलचित्र रामनवमीको अवसर पारेर चैत १३ गते प्रदर्शन गरिने भएको छ ।   

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने