२०८२, असोज, २८
    {
मनाेरञ्जन

एलिना चौहानले तोडिन् मौनताः प्रताप दाससँगको सम्बन्धबारे खुलासा

  • पुलेसो
  • २०८२, भदौ १५ आइतबार
एलिना चौहानले तोडिन् मौनताः प्रताप दाससँगको सम्बन्धबारे खुलासा

काठमाडौं । गायिका एलिना चौहान कुनै न कुनै कारण चर्चामा रहने गरेकी छन्। यतिबेला सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी उनी गायनसँगै सामाजिक सञ्जालमा व्यक्त गरेका बयानलाई लिएर चर्चा र विवादमा रहने गरेकी छन्।
‘अमेरिका टुर’ मा चौहानसँगै बद्री पंगेनी, कला लम्साल र प्रताप दास पनि सँगै छन्। अमेरिकामा रहँदा उनीहरुले शोसँगै केही रमाइला पल पनि साझा गरिरहेका छन्। यसबीच सामाजिक सञ्जालमा प्रताप र एलिना जोडी भएको भन्दै प्रतिक्रिया आएको भन्दै उनले यसबारे जवाफ दिएकी छन्।

सामाजिक सञ्जालमा एक रमाइलो भिडियो राख्दै उनले लेखेकी छन्, ‘प्रताप दास मेरो दाइ हुनुहुन्छ, र हामीबिचको सम्बन्ध दाजु–बहिनीको माया र सम्मानमा आधारित छ कृपया अनावश्यक कपल कमेन्टहरु नगरी कलाकारिता र सम्बन्धको इज्जत गर्न सहयोग गर्नुहोला।’ 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने